Image Channel HD
Image Channel HD
  • 8 694
  • 56 816 848

Відео

बौद्ध धर्मको संरक्षणमा सर्वसंघ
Переглядів 17110 годин тому
For more, visit imagechannel.com.np​ Our Facebook Page: imagechannel...​ Our Twitter Page: imagechannel
ख्वताबजि - ९९७ औं भाग - Khotabaji Episode 997 (Nepali Subtitle included) 2080-04-09
Переглядів 28710 годин тому
For more, visit imagechannel.com.np​ Our Facebook Page: imagechannel...​ Our Twitter Page: imagechannel
ख्वताबजि - ९९६ औं भाग - Khotabaji Episode 996 (Nepali Subtitle included) 2080-04-02
Переглядів 18113 годин тому
For more, visit imagechannel.com.np​ Our Facebook Page: imagechannel...​ Our Twitter Page: imagechannel
ख्वताबजि - ९९५ औं भाग - Khotabaji Episode 995 (Nepali Subtitle included) 2080-03-26
Переглядів 17913 годин тому
For more, visit imagechannel.com.np​ Our Facebook Page: imagechannel...​ Our Twitter Page: imagechannel
ख्वताबजि - ९९४ औं भाग - Khotabaji Episode 994 (Nepali Subtitle included) 2080-03-19
Переглядів 16013 годин тому
For more, visit imagechannel.com.np​ Our Facebook Page: imagechannel...​ Our Twitter Page: imagechannel
ख्वताबजि - ९९३ औं भाग - Khotabaji Episode 993 (Nepali Subtitle included) 2080-03-12
Переглядів 29213 годин тому
For more, visit imagechannel.com.np​ Our Facebook Page: imagechannel...​ Our Twitter Page: imagechannel
ख्वताबजि - ९९२ औं भाग - Khotabaji Episode 992 (Nepali Subtitle included) 2080-03-05
Переглядів 26313 годин тому
For more, visit imagechannel.com.np​ Our Facebook Page: imagechannel...​ Our Twitter Page: imagechannel
सौर्य एयरको विमान दुर्घटना
Переглядів 75513 годин тому
For more, visit imagechannel.com.np​ Our Facebook Page: imagechannel...​ Our Twitter Page: imagechannel
नेपालमा विमान दुर्घटनाको इतिहास
Переглядів 15413 годин тому
For more, visit imagechannel.com.np​ Our Facebook Page: imagechannel...​ Our Twitter Page: imagechannel
देशभरका यातायात कार्यालयका सर्वर दुई दिनदेखि ठप्प
Переглядів 11315 годин тому
For more, visit imagechannel.com.np​ Our Facebook Page: imagechannel...​ Our Twitter Page: imagechannel
३० प्रतिशत जलन भएको विरामीलाई अरुको छाला चाहिन्छ : पद्म शोभा मर्हजन
Переглядів 6315 годин тому
For more, visit imagechannel.com.np​ Our Facebook Page: imagechannel...​ Our Twitter Page: imagechannel
सडक दुर्घटनामा कमी
Переглядів 14818 годин тому
For more, visit imagechannel.com.np​ Our Facebook Page: imagechannel...​ Our Twitter Page: imagechannel
प्रधानमन्त्रीसंग प्रश्नोतर
Переглядів 48218 годин тому
प्रधानमन्त्रीसंग प्रश्नोतर
मौद्रिक नीतिको ढिलाईको असर
Переглядів 21618 годин тому
मौद्रिक नीतिको ढिलाईको असर
भ्रष्टाचारका सबै फाइल खोलिन्छ : रामहरि खतिवडा, नेता नेपाली कांग्रेस
Переглядів 2,1 тис.22 години тому
भ्रष्टाचारका सबै फाइल खोलिन्छ : रामहरि खतिवडा, नेता नेपाली कांग्रेस
कांग्रेस-एमाले गठजोड : संकटमा साना दल, विप्लव भन्छन् - बाध्य पारिए बन्दुक उठ्न सक्छ...
Переглядів 184 тис.День тому
कांग्रेस-एमाले गठजोड : संकटमा साना दल, विप्लव भन्छन् - बाध्य पारिए बन्दुक उठ्न सक्छ...
संकुचित नीतिले अर्थतन्त्र झन् शिथिल
Переглядів 232День тому
संकुचित नीतिले अर्थतन्त्र झन् शिथिल
उपत्यकाका सुकुम्बासी सरकारले उचित व्यवस्थापन गर्नेमा विश्वस्त
Переглядів 201День тому
उपत्यकाका सुकुम्बासी सरकारले उचित व्यवस्थापन गर्नेमा विश्वस्त
न्युरोडमा फुटपाथ विस्तारको काम पुनः शुरु
Переглядів 1,1 тис.День тому
न्युरोडमा फुटपाथ विस्तारको काम पुनः शुरु
बधाई थाप्नमै व्यस्त मन्त्रीहरु
Переглядів 494День тому
बधाई थाप्नमै व्यस्त मन्त्रीहरु
‘गोताखोर’लाई उपकरणको अभाव
Переглядів 128День тому
‘गोताखोर’लाई उपकरणको अभाव
हारती अजिमाको ८ किलो चाँदीको मूर्ति निर्माण
Переглядів 269День тому
हारती अजिमाको ८ किलो चाँदीको मूर्ति निर्माण
आगामी मौद्रिक नीतिले ४-१२ को सीमा पुनरावलोकन गर्नैपर्छ : डा. दिपेश भट्ट, वित्तीय विश्लेषक
Переглядів 204День тому
आगामी मौद्रिक नीतिले ४-१२ को सीमा पुनरावलोकन गर्नैपर्छ : डा. दिपेश भट्ट, वित्तीय विश्लेषक
My Kitchen with Chef Lucky Maharjan | Potato Gnocchi | Tacos | 2081-03-31
Переглядів 203День тому
My Kitchen with Chef Lucky Maharjan | Potato Gnocchi | Tacos | 2081-03-31
शुभ बिहानी २०८१-०३-३१ गते सोमवार । Subhabihani । July 15, 2024
Переглядів 171День тому
शुभ बिहानी २०८१-०३-३१ गते सोमवार । Subhabihani । July 15, 2024
रुमेटोइड आर्थराइटिसले हाम्रो शरीरको प्रमुख अंगहरूमा असर गर्दछ । डा. सुधिर कर्माचार्य
Переглядів 306День тому
रुमेटोइड आर्थराइटिसले हाम्रो शरीरको प्रमु अंगहरूमा असर गर्दछ । डा. सुधिर कर्माचार्य
विघटनको संघारमा माओवादी, सम्भावना कति ?
Переглядів 3,4 тис.День тому
विघटनको संघारमा माओवादी, सम्भावना कति ?

КОМЕНТАРІ

  • @HealthandFitness-v7b
    @HealthandFitness-v7b 7 годин тому

    खरेल ज्य, 2063 अगाडिको राजनीतिक अस्थिरता कसले गराएको थियो

  • @dipakbist87
    @dipakbist87 9 годин тому

    कडा विश्लेषण❤

  • @rajshekhardas
    @rajshekhardas 9 годин тому

    Yi veastachri neta ka bata desh le kehai paudaiba yiniharu lai jantale sadak bata jail halnu parcha

  • @yadukumar5115
    @yadukumar5115 9 годин тому

    प्रचण्डकाे चकचकले पीडित-गलित भएकाहरूकाे गठबन्धन हाे - यसमा मनाेगत-बाैद्धिक विलास गर्नुकाे कुनै तुक छैन ।

  • @xbigyan
    @xbigyan 10 годин тому

    सबै मनगणन्ते कुरा सत्यमा आधारित छैन आफै उब्जाएर भन् मुझीले

  • @ContentSandyBeach-kf7pp
    @ContentSandyBeach-kf7pp 11 годин тому

    Luxmi Nagar 4 Butwal Lumbini😂😂😂😂😂😂!!!!!!🎉🎉🎉🎉🎉🎉

  • @user-ho3qz1qe7b
    @user-ho3qz1qe7b 11 годин тому

    संघियता खारेज गरौ स्थानिय तहलाइ बलियाे बनाऔ

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 11 годин тому

    "आपसी स्वार्थ" नै 2 पार्टीको सरकार निर्माणकाे मूल कडी हाे। अरु गौण कुरा हुन्।

  • @vishnubhattrai5762
    @vishnubhattrai5762 12 годин тому

    yesta kamnist ka gharpaluwa kukur ko satpartisat biswas grihalnu hunna yesta dalalle garda des magne bhaneko ho yi bidesika dallaa

  • @RajuThapa-pp4yc
    @RajuThapa-pp4yc 12 годин тому

    Sansodhan ma prataxa nirbachit rastapati wa pradhan mantri, gara

  • @shivalalshrestha9088
    @shivalalshrestha9088 12 годин тому

    संविधान संसाेधन सम्भव छैन।कंग्रेस एमालेकाे मात्रै याे देश हैन अरू ३कराेड नेपालीको पनि हाे।

  • @bambahadurkathayat1111
    @bambahadurkathayat1111 12 годин тому

    युवराज सर को सबै कुरामा सहमत हुनसकिन्छ तर संविधान का कुनै २,४ ओटा बुदा संशोधन गर्न २बर्ष भन्दा बढी लाग्छ भन्नू आफैमा हास्यास्पद छ ।

  • @serengnilsereng
    @serengnilsereng 14 годин тому

    भित्तामै पुगेछ डाकु प्रचण्डे, अस्ति त जन्ताले पनि वाक्क लगायो यो प्रचण्डेले पो भन्दै थियो त, अहिले प्रचण्डे राम्रो भन्दैछ के हो कुरो, यो दुई ठूलो पार्टी राम्रो त होइन, तर पनि डाकुले प्रचण्डले धोका दिदै हिन्ने,

  • @avishekpandey4477
    @avishekpandey4477 14 годин тому

    अमेरिका चाहान्छ नेपालमा आफू अनुकुल राज्यसत्ता प्रतिस्पादन गराउन चाहान्छ तेसैले राजा महेन्द्र शाहदेवको हत्या देखि व्यापक शुरुभएको हत्या हिम्साको अराजनितिले अमेरिका आफैलाइ समाप्त गर्नेछभन्न नसक्दा अमेरिका आफैमा सन्कटमा पर्दैगर्दा नेपालको राजनितिमा पररास्ट्र मन्त्रालय र गृहमन्त्रालय मार्फत नेपालमा अस्थिरताको राजनिती प्रतिस्पादन गराउन चाहान्छभन्न सजिलै भन्न सकिन्छ।तेसैले आफैमा सन्कटमा परेको अमेरिकाको बैशाकी टेक्ने नेपालका राजनितिदल कठोर भन्दा कठोर सन्कटमाछ भन्न सकिन्छ।नेपाली जनतालाइ गुमराहामा राखेर सत्ता सन्चालन गर्दछुभन्नु मुर्खता सावित अब नेपाली जनताले देखाइदिनेछन।नेपालको राजसस्थामा राजा विरेन्द्रको वम्शनास गराउनु उस्को ग्रान्डिजाइन थियो भन्न सकिन्छ।

  • @ranjithdhami5942
    @ranjithdhami5942 14 годин тому

    बन्दुक उठाएर ठूला-ठुला नेताहरू आफु- आफुमै लड़ नकि जन्तालाई नलडाउ महासयहरू❤🎉

  • @premkumarlama6632
    @premkumarlama6632 15 годин тому

    सारै राम्रो लाग्यो

  • @uddhavsapkota7973
    @uddhavsapkota7973 18 годин тому

    बहस पुगेन अर्को बहस चलाउन पर्यो

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 18 годин тому

    जगदिशले ७३ वर्ष राजनिति गरेका एमाले,कंग्रेसकाे असत्य र खराव कामकाे मूल्यांकन् र दृष्टिकाेण नगर्ने तर गगनद्वारा उचालियका मुकुललाई राम्राेनजर छ।दुईवर्षे नातिपुस्ताका चार महिना सत्तामा रहंदाकाे कार्यमा कुदृष्टि राम्राे मानिदैन।मिडियाहरु पनि राष्ट्रघाति पार्टिहरुकाे हित् चाहने किन हाेला?

  • @user-tc8cy1xs1g
    @user-tc8cy1xs1g 19 годин тому

    होइन यो सिरियल आज देख्दैछु।के हो यो भाग पनि 1000 पुग्न लाग्या छ भिउज 3 दिनमा 100 जनाले हेर्या छ ।5 महिना अगाडिको भागमा 500 पनि भिउज छैन म त अचम्म पो लाग्यो त हो ।आफै बनाउने आफै हेर्न लाई हो कि के हो😂😂😂😂😂😂

  • @sewantaadhikari8395
    @sewantaadhikari8395 20 годин тому

    अब त आफ्नै बन्दुक उठाउ तर त्यो पनि उठाउन सक्दैनौं होला

  • @TravelGN
    @TravelGN 21 годину тому

    JPT bislesan😮

  • @nabs6487
    @nabs6487 23 години тому

    Nakkali kapal lagayera aayechha buda 😂

  • @bhavishyakhanal4203
    @bhavishyakhanal4203 День тому

    मान्छेले धेरै पढ्यो भने त्यो साइको हुन्छ साइको भएको मान्छेले आकासको बादलमा पनि बाग भालु हात्ती देखेर तर्सिन्छ।

  • @Sahira.sapkota
    @Sahira.sapkota День тому

    शरणार्थीबन्धु सरकारको चमत्कार सुरु,,,,,.........? नक्कली भुटानी शरणार्थी प्रकरणका हाई-प्रोफाइल आरोपी बेचन झा र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पक्राउ गर्न मुख्य भुमिका खेल्ने नेपाल प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी मनोज केसीलाई गृहमन्त्री रमेश लेखकले जिम्मेवारीबाट हटाएका छन !!!!

  • @taraneupane3646
    @taraneupane3646 День тому

    राजसंस्था अपरिहार्य आवस्यकता समयले पुष्टि गर्यो।

  • @prakashbabu4975
    @prakashbabu4975 День тому

    बकम्फुसे बिश्लेसक हो हजुर , अहिले सम्म केहि बिश्लेसण मिलेको छैन😂

  • @dhurbabikrampun9219
    @dhurbabikrampun9219 День тому

    Good information Sir

  • @user-zw9hy5jy5v
    @user-zw9hy5jy5v День тому

    झुटका खेतिमा अब का जनताले बिस्वास गरने वाला छईनन १० साल मात्र साथ दिनोश भनेको ४० साल भयो अब जनता चहान्छन ,समबईधानिक राजतन्त्र सहित जनताबाट परतक्ष निर्वाचित परधान मन्त्रि सङघियताको खारेजि चाहान्छन ,हिजो को तानाशाह भन्दा अाजको तानाशाह दरदनाक अब सुईकारय छईन ,अब दल हईन देशभक्त राष्ट्रबादि युवाको र देश बेचुवा भरषटको बिचको लडाई चलछ चलाउनुपर्ने अवस्था अायोभने

  • @narayanbahadurrijal7733
    @narayanbahadurrijal7733 День тому

    दलित तथा उपेक्षित उत्पीडित समुदायकाे प्रति निधित्व गराउने बारेमा कुनै कुरा उठाउनु भएन संग्रौला सर

  • @surajadhikarichhetri1368
    @surajadhikarichhetri1368 День тому

    Ravi lai garna daian paryo ni

  • @jeevansapkota5274
    @jeevansapkota5274 День тому

    Ani k tero bauma dekhiyo tw aat

  • @user-rk6ri9rv7y
    @user-rk6ri9rv7y День тому

    रासोपा असफल हुने सम्भावना देखिएपछि ल्याइएको नयाँ रणनीति हुनसक्छ🎉

  • @SantoshSigdel-w9i
    @SantoshSigdel-w9i День тому

    Mero Arjun sir

  • @kishanpandey2930
    @kishanpandey2930 День тому

    खरेल सर हजुर एकदम खरो अन्याय नसहने , जोकोइ लाई थेचार्न सक्ने , रयाप रयाप पार्न सक्ने मान्छेहो मान्छे हो खाली युटुब मा सिमित रहन हुन्न फिल्ड मा आउनु साथ पाउनु हुन्छ , बाकी 2/4 जाना लुटेरा पार्टिका सिर्स तहमा बसेका लाई नाङ्गे झार पार्नु र सुद्द मनले हजुर को जीवन देश र जनता को निम्ति समर्पित भने हुनु पर्छ , भोलिको रास्ट्र नायक सम्भब छ

  • @bhojprasaddahal3507
    @bhojprasaddahal3507 День тому

    आफनै बन्दुक उठाउलास भू पु आतँककारी साम्राज्यवादको मुट्ठीमा नियन्त्रित रहेको तेरो राज्य प्रणाली कसको लागि ल्याएको थाहा भयो।

  • @RameshKhadka-f7b
    @RameshKhadka-f7b День тому

    Gagan bakhra chor sang ni yasari nai prashna garnu paryo jagdish Sir

  • @bijaybibash9931
    @bijaybibash9931 День тому

    😢😢😮😮😮😅😅😅😂😂😂🎉🎉🎉❤❤❤

  • @hariharmainali8050
    @hariharmainali8050 День тому

    Sangraula Sir Bharat hoina INDIA bhanda thik hola

  • @krishnalimbu5780
    @krishnalimbu5780 День тому

    Ke bhanchha bhanchha mulaa...

  • @ramesworkarki2671
    @ramesworkarki2671 День тому

    दुईटा मात्र पार्टी हुदा अमेरिकालाई चलाउन सजिलो हुन्छ।अनि मिलि भगत बिदेसिलाई पनि चलाउन सजिलो अनि दुई पार्टी सम्झौता गरि जति भ्रष्टाचार गरेपनी कुनै आपत्ति नहुने ।

  • @deepakdallakoti5093
    @deepakdallakoti5093 День тому

    मिडिया मा के बहस हुनु , डलर नपाए भाेलि सरकार ढल्छ, विदेशी ऋणमा चलेको देश त्याे माथि विदेशी ऋण मै तलबभत्ता, सार्वजनिक सेवा दिने अवस्था मा छ देश , अस्थिर सरकार काे दाेय विदेशी हाेईन संविधान लेखनका विदेशी मनाेविज्ञान, युवराज जस्ता विदेशी शिक्षा का ज्ञाताहरु हुन जस्ले नेपाली माटाे सुहाउँदो कानुन र शिक्षा दिदैृनन , दिनरात विदेशी शिक्षा र सिद्धान्त काे बखान गर्छन

  • @keshabthapa5956
    @keshabthapa5956 День тому

    नक्कलि कपालले handsome देखिनु भएको छ sir

  • @jhanakpuri7765
    @jhanakpuri7765 День тому

    काग्रेस र एमाले भनेका ठूला राजनैतक वेश्याहरू हुन।र यिनीहरूले संविधान संशोधन भरेको जनविरोधी नै हुन्छ।

  • @JeewanMainaly
    @JeewanMainaly День тому

    Yo question sodhene 12 bhai le pale santan le itihas alik padhe dekhi hunthiyo 28 saal ko jhapa kanda huda kp oli ko umer lagvag 16 barsa ko thiyo hola kasari yo manxe le leading garyo uttar pau

  • @mohanprasadacharya
    @mohanprasadacharya День тому

    अब जे तन्त्र आए पनि नेपाल र नेपालीको अस्तित्वको लागि राजसंस्था आजको आवश्यकता ॥🙏😷

  • @bishalgiri5209
    @bishalgiri5209 День тому

    Buddhi jibi le je boldiye ni hune raixa

  • @krishnanepal3005
    @krishnanepal3005 День тому

    #sarapurna. Bahasa

  • @PushkarBisunke-up1tb
    @PushkarBisunke-up1tb День тому

    Raamro lagyo 👍

  • @sujitwasti246
    @sujitwasti246 День тому

    Deep state is funded by big corporates..

  • @chesszone9665
    @chesszone9665 День тому

    मेडियाले जानेको मान्छेलाई छाडेर यस्ता लफंगुहरुलाइ महत्व दियर राजनिति बिगार्ने गरेकाछन्।